काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ तिनचुली चोकस्थित एउटा घरमा तिहारको भाइमसला बनाउन म्याद गुज्रिएका सामग्री र विस्फोटक पदार्थसहित एकजना पक्राउ परेका छन् ।
भारत घर भइ काठमाडौँ, तिनचुली बस्ने २९ वर्षीय रमन कुमार पटेल अवैध रुपमा सञ्चय गरिराखेको पटाका र तिहारमा भाइ मसला बनाउन प्रयोग गर्न म्याद गुज्रिएका चकलेटसहित पक्राउ परेका हुन् ।
प्रहरीले उनका साथबाट ११ प्रकारका भाइमसला बनाउने सामग्री तथा विष्फोटक पदार्थकाका भारीमात्रामा प्याकेटहरु बरामद गरी थप कारबाही अघि बढाएको छ ।
१७ कार्तिक २०८३, मङ्गलबार १०:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com