रोचक

९६ वर्षको उमेरमा स्नातक गरेर विश्व रेकर्ड

भनिन्छ अध्ययन गर्नलाई कुनै उमेर तोकिएको हुँदैन । जापानमा ९६ वर्षका एक बृद्धले यसको उदाहरण दिएका छन् । सेगेमी हिराताले बृद्ध उमेरमा पनि इच्छा भएमा पढ्न सकिने पुष्टि गरिदिएका हुन् । हिराता चीनी माटो कलामा स्नातक डिग्री हासिल गरेका छन् । उनले गिनीज बुकमा नाम लेखाइसकेका छन् । हिराताले बृद्ध अवस्थामा पनि नयाँ चीज सिक्नमा आनन्द आउने भएकोले आफु...

जुम्ल्याहामात्र सहभागी हुन पाउने महोत्सव

हामी जुम्ल्याहा मानिसहरुसँग जोडिएका खबर देशविदेश तथा गाउँ शहरमा सुन्ने गर्छौं । तर, एउटा देशमा जुम्ल्याहा मानिसहरुको मात्र विशेष महोत्सव सम्पन्न भएको छ । अर्जेन्टिनाको पश्चिममा रहेको एक सानो शहरमा जुम्ल्याहा मानिसहरुको लागि विशेष महोत्सव आयोजना गरिएको हो । यस महोत्सवमा आठ सय जुम्ल्याहा मानिसहरुले आफ्नो पहिचान सेयर गरेका हुन् । जुम्ल्याहा मानिसहरुको महोत्सवको आयोजना चर्चित जुम्ल्याहा दाजु भाई...

पाहुनाले महंगो बिल तिर्न नमानेपछि दुलहीले तोडिन् बिहे !

काठमाडौं । क्यानडाकी सुसन आफ्नो बाल्यकालदेखिको साथीसँग बिहे गर्न लागिरहेकी थिइन् । बिहेको दिनका लागि उनले धेरै व्यवस्थापन गरेकी थिइन् । उनी परिकथाको जस्तो बिहे चाहन्थिन् । तर उनको बिहेमा आएका पाहुनाले बिल तिर्न अस्वीकार गरेपछि सुसनले बिहे नै तोडिन् । क्यानडाकी यी दुलहीले फेसबूक पोस्टमार्फत क्रोध अभिव्यक्त गरिन् । पोस्टमा उनले पाहुनाहरूसँग बिहे रद्द भएकोमा माफी मागिन् ।...

सर्पले टोकेपछि यी व्यक्तिले सर्पकै टाउको चपाए !

काठमाडौं । भारतमा एक व्यक्तिले सर्पले टोकेपछि आफुलाई टोक्ने सर्पको टाउको पनि खाएर बदला लिएका छन् । भारतको उत्तरप्रदेशस्थित हर्दोइमा बस्ने सोनेलाल नामका ति व्यक्तिले आफूलाई सर्पले टोकेपछि त्यसको बदलास्वरुप सर्पको टाउको टोकेर छिनालिदिएका छन् । सर्पको टाउको चपाएर बेहोस अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनको शरीरमा सर्पले डसेको कुनै...

शरीरमा ट्याटु बनाएकै कारण युवतीले पाइनन् जागिर

धेरै मानिसहरुले ट्याटुलाई शोखको रुपमा लिने गर्छन् । त्यसले कालान्तारमा धेरै असर गर्न सक्छ भन्ने ख्याल गर्दैनन् । ट्याटुले शरीर भित्र मात्रै नभएर बाहिर पनि हानी पु¥याउन सक्छ । त्यसको उदाहरण बनेकी छिन्, स्कटल्यान्डकी एक युवती । विक्टोरिया थामसन नामकी एक युवतीले एक स्टोरमा कामको लागि आवेदन दिएकी थिइन् । अन्र्तवार्ताको लागि उनलाई स्टोरले बोलायो तर, उनको शरीरमा भएको...

यो अनौठो आलुले बढाउँछ मानिसको आयु !

काठमाडौं । हामीले तरकारीमा अति आवश्यक मानिने सेतो र सातो आलु खाई नै रहेका हुन्छौँ । तर आलुका फाइदाहरुको बारेमा हामी कमैलाई मात्र त्यसको जानकारी होला । आलुले हामीलाई स्वास्थ्य रहन समेत मद्दत गर्दछ । तर संसारमा यस्ता पनि आलु छन्, जस्ले मानिसलाई आयु पनि बढाउने गर्दछ । केहि समय अगाडि वैज्ञानिकरुले त्यस्तो आलुको उत्पादन गरेका थिए, जसले मानिसलाई...

छोराछोरीले टिकटकमा के हेर्छन् ? अब बाबुआमाले थाहा पाउने !

काठमाडौं । करोडौँ किशोर किशोरी प्रयोगकर्ताहरुलाई मध्यनजर राख्दै टिकटकले थप अभिभावकीय नियन्त्रण प्रदान गरेको छ । यो सँगै अब टिकटकका किशोरावस्थाका प्रयोगकर्ताहरुले टिकटकमा के कुरा हेर्न वा शेयर गर्न सक्दछन् भन्ने कुरामाथि उनीहरुका अभिभावकले नियन्त्रण गर्न सक्नेछन् । मंगलबार एपमा थप गरिएका विभिन्न अभिभावकीय नियन्त्रणका टूल्सको घोषणा गर्दै टिकटकले उक्त नयाँ फिचरहरुको सहयोगमा अभिभावकहरुले आफ्ना किशोरावस्थाका छोराछोरीहरुलाई टिकटकमा आपत्तिजनक...

एकैपटक ४ किलो चामलको भात खाने यी युवती

चामल एक सुप्रसिद्ध भोजन हो । धेरै राष्ट्रमा चामललाई धेरै शोखको साथमा खाने गर्छन् । भात खाने देश मध्ये एक देश हो चीन । चीनमा धेरै मानिसहरुले सामान्य तरिकाले भात खान्छन् तर एक युवतिले चामलको भात धेरै खाएको देखेर सबैजना आश्चर्यमा परेका छन् । यी युवतिले केही मिनेटमा ४ किलो चामलको भात खान्छिन् । ४ किलो चामलको भात खाएकै...

यी महिलाले गरिन् घोषणा– जिन्दगीभरि पुरुषलाई घृणा गर्ने

बेलायतको डरहम विश्वविद्यालयमा विद्यार्थी युनियनकी नेता रहेकी नालिया हकले पुरुषलाई घृणा गर्ने भनी परिचय दिने गरेकी छन् । उनको ट्विटर प्रोफाइलमा केही अघिसम्म पनि यस्तो वाक्य थियोः ‘बाँचुन्जेल पुरुषलाई घृणा गर्ने’ । उनको ट्विटर अकाउन्ट अहिले बन्द छ । हक गत फेब्रुअरी महिनामा अन्डरग्य्राजुएट एकेडमिक अफिसरका रूपमा निर्वाचित भएकी थिइन् । पूर्वी लन्डनमा बस्ने अनि अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरिरहेकी...

यस्तो देश, जहाँ ‘छोटो कपडा’ लगाउन गरिँदैछ बन्देज

काठमाडौं । कम्बोडियाको सरकारले महिलालाई ‘छोटो कपडा’ पहिरिन प्रतिबन्ध लगाउने गरी एक कानुनको मस्यौदा तयार गर्दैछ । जसअनुसार महिलाले छोटो कपडा लगाएमा जरिवाना तिराइनेछ । प्रस्तावित कानुनबमोजिम कम्बोडियाका महिलालाई ‘धेरै कम वा भड्काउ’ कपडा पहिरिन र पुरुषलाई ‘टपलेस’ हुन निषेध हुनेछ । साँस्कृतिक परम्परा र सामाजिक प्रतिष्ठालाई जोगाउने कोसिसस्वरुप यो कानुन ल्याउन लागेको सरकारको भनाइ छ । तर, केही...