काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले कार्यवाहक दिएको भोलिपल्टै उनी राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
आज बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले अर्थमन्त्री डा। वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए ।
७ असोज २०८३, बुधबार ११:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com