काठमाडौँ । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् । चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।
शर्मा आउँदो असोज ८ गते चीनबाट फर्कनेछन् । उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् ।
४ असोज २०८३, आईतबार ०२:२४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com