उपत्यका

सर्वोच्चमा विश्वकै दुर्लभ घटनाः कानुन व्यवसायीहरूले गरे खाली इजलासमा बहस

काठमाडौं । विश्व इतिहासमै पहिलो पटक सर्वोच्च अदालतका खाली इजलासमा बहस भएको छ । स्वतन्त्र कानुन व्यवसायी अभियानमा आबद्ध कानुन व्यवसायीहरूले आज खाली इजलासमा बहस गरेका हुन् । अधिवक्ता स्वागत नेपालसहित अनिल उपाध्याय, कृष्ण प्रसाईँ, दिपेन्द्र घिमिरे, शिरिधर न्यौपाने, नानीबाबु दहाल, पृथ्वीनाथ राई, दिपक खनाल, निर्मला दंगाल लगायत १२ जना कानुन व्यवसायीहरूले पेसी तोकेर पनि खाली रहेका सर्वोच्चका सबै...

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

काठमाडौं । वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न लागिएको हो। किसानलाई क्षतिपूर्ति वितरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै मन्त्रालय राहत वितरणको तयारीमा जुटेको छ। १५ दिनको सूचना...

अति विपन्न परिवारलाई नगद हस्तान्तरण गरिँदै

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सरकारले १५ दिने सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले कार्यविधि सार्वजनिक गरेको करिब एक सातापछि सरकारले करिब ५ लाख परिवारलाई ५ अर्ब रुपैयाँ राहत दिन सूचना जारी गरेको हो । राहत प्राप्त गर्नका लागि न्यूनतम ६ महिनादेखि स्थायी वा अस्थायीरूपमा बस्दै आएका परिवारलाई सम्बन्धित वडा...

जनसंख्या ३ करोड ननाघ्ने

काठमाडौं । देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ। नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताएका छन्।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या तीन करोड नाघ्ने अनुमान गरिएको थियो।...

बार आन्दोलन उत्कर्षतर्फ

काठमाडौं । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत परिसर प्रवेश गर्न रोक्ने निर्णय गरेको छ । बिहीबार सर्वोच्च परिसरमा विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका कानुन व्यवसायीले शुक्रबार बिहान ९ः३० बजे नै भेला भएर आन्दोलन गर्न लागेको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै १९ दिनदेखि न्यायिक वृत्त आन्दोलित छ...

नागढुङ्गा–मुग्लिन सडकलाई एसियाली राजमार्ग मापदण्डको बनाइँदै

काठमाडौं ।सङ्घीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका प्रमुख रामहरि पोखरेलले...

मौद्रिक नीतिको समीक्षा मंसिर पहिलो साता गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं –केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ। सोहीअनुसार नेपाल राष्ट्र बैंकले गृहकार्य अघि बढाएको छ। पहिलो त्रैमासिक समीक्षाले कतिपय नयाँ नीतिगत व्यवस्था गर्ने र कतिपय पूराना व्यवस्था हटाउने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। खासगरी कर्जा लगानीसम्बन्धी नीतिमा केही फेरबदल गर्ने तयारी छ। समीक्षाका क्रममा मौद्रिक नीतिमा समेटिएका कतिपय...

बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना, १०० शय्या भएका कलेजले मात्र पढाउन पाउने

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटीइभिटी)ले आफ्नै सय शय्याको अस्पताल भएका नर्सिङ क्याम्पसका लागि भर्ना प्रक्रिया सुरु गर्ने भएको छ। सिटीइभिटी अन्तरगतका अन्य विषयको भर्ना प्रक्रिया यसअघि नै अगाडि बढेको भए पनि नर्सिङको भने अझै हुन सकेको छैन। परिषदका अध्यक्ष समेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद् बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने...

६ विद्यार्थी संगठनले आयल निगम घेराउ गर्ने

काठमाडौँ । ६ विद्यार्थी संगठनहरूले नेपाल आयल निगमको कार्यालय घेराउ गर्ने भएका छन् । इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै ६ विद्यार्थी संगठनहरूले शुक्रबार निगमको कार्यालय घेराउ गर्ने घोषणा गरेका हुन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शुक्रबार आयल निगमको कार्यालय घेराउ गर्ने घोषणा गरे । उनले निगमका महाप्रबन्धकलगायतका कर्मचारलाई...

एस्टोन भिल्लाको प्रशिक्षकमा जेरार्ड

काठमाडौं । एस्टोन भिल्लाले लिभरपुलका पूर्व कप्तान तथा रेन्जर्सका प्रशिक्षक स्टेभेन जेरार्डलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। भिल्लाले आगामी ४८ घण्टाभित्र जेरार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने भिल्लाको तयारी रहेको इङ्लिस मिडियाले यसअघि नै दाबी गरेका थिए । अर्को साता इन्टरनेसनल ब्रेकको समाप्तीसँगै नोभेम्बर(२० मा हुने ब्राइटनविरुद्धको खेलमा जेरार्डले प्रतिनिधित्व गर्ने आशा गरिएको थियो । यद्यपि, भिल्लाले बिहीबार नै जेरार्डलाई प्रशिक्षकको...