मकवानपुर

प्रदेशसभा पाँचौँ अधिवेशन ऐतिहासिक हुन्छ :मुख्यमन्त्री पौडेल

मकवानपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि शुरु भएको प्रदेशसभाको अधिवेशन विशेष महत्वकासाथ ऐतिहासिक बन्ने बताउनुभएको छ । प्रदेशसभा सरकार पक्षका संसदीय दलका नेताका हैसियतले शुभकामना राख्ने क्रममा उहाँले यस अधिवेशनबाट प्रदेश को नाम र राजधानी टुङ्गो लाग्ने भएकाले ऐतिहासिक हुने बताउनुभएको हो । प्रदेशको मात्र नभई मुलुककै चासोको विषय रहेको प्रदेशको नाम र राजधानीको विषय...

अजोड इन्स्योरेन्स हेटौंडा शाखाको आयोजनामा आधारभूत निर्जीवन बिमा तालिम सम्पन्न

मकवानपुर । प्रदेश २ र ३ लाई समेट्ने गरी अजोड इन्स्योरेन्सको हेटौंडा शाखाको आयोजनामा तीनदिने आधारभूत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ । तालिमको अवसरमा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बिमाको परिचय, बिमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भूमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरे । त्यस्तै...

गौतम बुद्ध क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख सहयोग गर्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुससुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आइतबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गर्नुभएको हो । धुर्मुस-सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले बताउनुभयो । रङ्गशाला निर्माण...

जुवा खेलिरहेको अवस्थामा मकवानपुरगढीबाट ६ जुवाडे पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका १ लेनडाँडाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको हो। उनीहरूले लेनडाँडास्थित एक घरमा पैसाको हारजित हुने गरी बाजी राखी कौडा खेलिरहेको अवस्थामा कौडा र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेको जुवाडेमाथि अनुसन्धान गरिरहेको जिल्ला...

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका लागि जग्गा प्रदान गर्ने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२० कट्ठा जग्गा उपलब्ध गराउने भएको छ । प्रदेश नं। ३ सरकारले शिक्षण अस्पतालसमेत सञ्चालन गर्नेगरी हेटौँडामा बन्न लागेको प्रतिष्ठानका लागि जग्गा उपलब्ध गराउन लागिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौँडा–१० को टिसिएन क्षेत्र र हेटौँडा–११ को थानाभ¥याङमा गरी १२ बिगहा जग्गा प्रतिष्ठानलाई उपलब्ध गराउने उनले बताउए...

प्रदेशको नामकरणसम्बन्धी कार्यविधि २०७६ पारित

मकवानपुर । प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको नामकरणसम्बन्धी कार्यविधि– २०७६ सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिबाट स्वीकृत भएको छ । उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले र प्रदेशसभाका सदस्य रमेश पौडेलले समर्थन गरेको थियो । सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य डा राजेन्द्रप्रसाद श्रेष्ठ, रमेश...

प्रदेश ३ को राजधानी विवाद : हृवीप लगाउनुअघि शीर्ष नेतृत्वसँग छलफल

मकवानपुर । प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु बिभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ । दुई अध्यक्षसँग अनुमति लिएर पार्टी निर्णय कार्यान्वयन गराउने तयारी प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यसहितका पदाधिकारीको छ । प्रदेशसभा संसदीय दल र प्रदेश कमिटी पदाधिकारी तथा नेकपा केन्द्रीय सदस्यहरु सम्मिलित...

मनहरि गाउँपालिकाका ४० प्रतिशत विद्यालयमा पिउन अयोग्य पानी

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाउँपालिकाका ४० प्रतिशत विद्यालयमा उपलब्ध खानेपानी पिउन अयोग्य रहेको पाइएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा रहेको मनहरिका कतिपय विद्यालयको पानीमा कोलिफर्मको मात्रा अधिक रहेको पाइएको हो । आठ माविसहित ३२ वटा विद्यालयका बालबालिकाले दैनिक पिउने पानीको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । १४ वटा विद्यालयको पानी पिउनै नहुने पाइएको र आठ विद्यालयको पानी प्रशोधन...

केन्द्रको विरोध नगरे पनि सांसद असन्तुष्ट

मकवानपुर । स्थायी राजधानी र नामबारे छलफल गर्न तीन दिनदेखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ। तीन दिनसम्म चलेको बैठकमा प्रदेश स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयको सिधै विरोध नगरे पनि काभ्रे र आसपासका नेकपाकै सांसदले असन्तुष्ट देखिएका छन्। बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित ६४ जना...

प्रदेश ३ को राजधानी : प्रदेशसभा सदस्यलाई ‘गलपासो’

मकवानपुर । प्ररदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौँडामा यतिखेर प्रदेशसभादेखि पार्टीसमेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् । प्रदेश नं. ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका...