कला/साहित्य

मादल बनाउने पेशाको संरक्षण

रामपुर । पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हाल्नुभएको छ । विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पुर्याउने गर्नुभएको छ । उहाँले भन्नुभयो, “पहिले बुबाले पनि यसै गरेर मादलसँग धान, चामल साटेर परिवार पाल्नुभयो, मैले त अहिले मादल बेचेर पैसा कमाएको छु...

आमाका आँखामा मैले विश्व ब्रह्माण्ड देख्दछु …

‘आमाका शब्द सङ्गाली महाकाव्य म लेख्दछु’ ‘मनमा दुःखको सागर उर्लिएकै भए पनि छोडेर सन्तानलाई घरमा माइती गाउँ गए पनि । सन्तानको भोक देख्दछिन्, खानाको गाँसगाँसमा छोराछोरी अटाउँछन् आमाको साससासमा ।।’ शुक्रबार बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले आयोजना गरेको ‘आमा’ शीर्षकको कविता प्रतियोगितामा कक्षा १० का छात्रा भावना शेरबुजाले यो कविता वाचन गर्दा धेरैका आँखा रसाए । मातातीर्थ औँसी...

पुस्तक समिक्षा : फिरफिरेमा पीडाको अतिरञ्जना

जीवन मसिनो सिन्कामा उनेको आँपको पातजस्तै हो । विभिन्न दिशाबाट आउने हावाका स्पर्शले यसलाई जोडजोडले रिगाउँछन् । कुनै निश्चित समयमा यो जीवनरूपी ‘फिरफिरे’ जमिनमा खस्छ र माटो अनि पानीसँगै बिलाउँछ । बाँकी रहन्छन् केवल सम्झनाहरू । यस्तै भावना बोकेको छ बुद्धिसागरको नवप्रकाशित उपन्यास फिरफिरेले । लेखक वसन्त श्रीमती आस्था र छोरी जुनालाई साथ लिएर आफ्नो पूरानो गाउँ बाँसबारी जान्छ...

राजधानीमा बहुरङ्गवादी कवि धर्मेन्द्रको किताब विमोचित

काठमाडौं । बहुरङ्गवादी कवि धर्मेन्द्र नेम्बाङको कवितासङ्ग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ विमोचित भएको छ।  राजधानीस्थित अनामनगरको मण्डला नाटकघरमा शनिबार कवि धर्मेन्द्रको किताब सार्वजनिक भएको हो। सङ्ग्रहमा उनका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु छन्। विमोचनमा पूर्वकुलपति बैरागी काइँला, प्राज्ञ कवि श्रवण मुकारुङ, शृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञात, लीलालेखनका अभियन्ता लेखक डा. रत्नमणि नेपाल र समालोचक अनुपमा...

बक्सअफिसमा ‘दबंग ३’ भर्सेस ‘ब्रह्मास्त्र’

एजेन्सी । सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ २० डिसेम्बरमा प्रदर्शनमा आउने निश्चित भएको छ । शुक्रवार सलमानले आफ्नो आधिकारिक फेसबुक, ट्विटर, इन्टाग्राममार्फत् फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा निर्माता तथा निर्देशक करण जोहरको तीन भागमा बन्न लागेको फिल्म ुब्रह्मास्त्रु को पहिलो भाग पनि प्रदर्शनमा आउने चर्चा छ । औपचारिक रुपमा फिल्मको...

‘एभेन्जर्स: इन्ड गेम’ को अग्रिम बूकिङ आक्रामक, केही मल्टिप्लेक्सका साइट ‘डाउन’

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘एभेन्जर्सः इन्डगेम’ आउँदो शुक्रवारबाट रिलिज हुँदैछ । रिलिजको दुई दिनअघि अग्रिम बुकिङ खुलेको यो फिल्मको बूकिङ आक्रामक देखिएको छ । अग्रिम बुकिङ खुलाएका कतिपय मल्टिप्लेक्स हलका आधिकारिक वेबसाइट ‘डाउन’ भएका छन् । कुनै वेबसाइटको क्षमताभन्दा धेरै प्रयोगकर्ताले एकसाथ साइट खोले भने साइट डाउन हुने या सुस्त हुने गर्छ । मल्टिप्लेक्स हलमा सबैभन्दा ठूलो च्यानल...

‘प्रेम गीत–३, को यस्तो छ फष्टलुक, रिलिज २८ चैत्र

काठमाडौंं । पछिल्लो समय फिल्म निर्माण पहिले फष्टलुक र रिलिज मिति घोषणा गर्ने ट्रेन बढ्दो छ । यस्तै ट्रेन प्रेमकथामा बन्न लागेको फिल्म ‘प्रेम गीत–३’ ले पनि पछ्याएको छ । निर्माण ब्यानर आसुसेन फिल्मस्ले ‘प्रेम गीत–३’ को एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै आगामी २८ चैत्र प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ ।

प्रदीपलाई लिएर ‘प्रेम गीत ३’ निर्माणको घोषणा, रिलिज डेट तोकियो

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ निर्माणको घोषणा गरिएको छ । फिल्मका निर्माता सन्तोष सेनले यस वर्षको चैत २८ गतेलाई रिलिज तोक्दै फिल्म निर्माणको घोषणा गरे । नयाँ वर्षको अवसर पारेर यो फिल्म रिलिज हुनेछ । निर्माता सन्तोष सेन र छेतेन गुरुङले सयुंक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् ।निर्माता सन्तोष सेनका अनुसार यो फिल्मको छायांकनको लोकेशन र पनि फाइनल भइसकेको...

प्राविधिक पाण्डेसँग विराजले मागे माफी

काठमाडौं । सोमवार साँझ आफूले निर्माण र निर्देशन गर्न लागेको फिल्म ‘साङ्लो’ का निर्माण नियन्त्रक शंकर पाण्डेमाथि कुटपिट गरेका एक्सन स्टार विराज भट्टले माफी मागेका छन् । अभिनेता र प्राविधिकबीचको विवाद सुल्झ्याउन मंगलवार दिउँसो चलचित्र प्राविधिक संघले बोलाएको बैठकमा अभिनेता भट्टले प्राविधिक पाण्डेसँग माफी मागेका हुन् । विराजले पाण्डेमाथि हात हाल्नु आफ्नो गल्ती रहेको स्वीकार गर्दै माफी मागेको संघका...

‘कलंक’ को कमाईमा लगातार गिरावट

एजेन्सी । आलिया भट्ट, सोनाक्षी सिन्हा, वरूण धवन, आदित्य रोय कपूर, सञ्जय दत्त, कुनाल खेमू र माधुरी दीक्षितलगायतका कलाकारहरुको अभिनय रहेको करण जोहर निर्मित बिग बजेटको फिल्म ‘कलंक’ ले प्रदर्शनको ४ दिनमा भारतीय बक्सअफिसमा ५४ करोड ४० लाख कमाएको छ । दर्शकबाट राम्रो रिभ्यू नमिलेका कारण फिल्मको बक्सअफिस तगडा छैन । फिल्मले पहिलो दिन बक्सअफिसमा सानदार कमाई गर्दै वर्षको...