सनी देओलको ‘बोर्डर २’ को पहिलो फिल्मको सिक्वेल नभएको खुलासा

नवयुग संवाददाता
२०८०, २४ चैत्र शनिबार १५:५२

Advertisement

मुम्बइ । सन्नी देओलको फिल्म ‘बोर्डर २’ को बारेमा एउटा ठूलो अपडेट आएको छ ।

Advertisement

ई टाइम्सको रिपोर्ट अनुसार यो फिल्म ‘बोर्डर १’ को सिक्वेल हुने छैन् । टाइम्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ कि यो युद्ध त्यही रातको कथा हुनेछ। त्यो रात लङ्गेवालाको युद्धमा सेनाले मात्र होइन, नौसेना र वायुसेनाले पनि लडेको थियो। जुन कथा ‘बोर्डर–२’ मा देखाइनेछ।

Advertisement

गद्दर २ सुपरडुपर हिट भए पछि सन्नी देओलकाे माग बढेकाे छ । साेही माग अनुसार उनले यसअघि अभिनय गरेकाे बाेर्डरकाे सिक्ववेल बनाउने घाेषणा गरिएकाे थियाे । तर, नाम बाेर्डर २ भनिए पनि नयाँ कथामा याे फिल्मकाे सुटिङ हुनेछ । जुन अलग युद्द कथामा अाधारित रहेकाे छ । याे पनि भनिएकाे छ कि बाेर्डर २ भारतीय सिनेमा उधाेगकाे सबैभन्दा ठुलाे युद्दकथा हाे ।

Advertisement

तर, याे फिल्मकाे अाैपचारिक घाेषणा भने अझै गरिएकाे छैन । निर्माण पक्षले यतिखेर अान्तरिक तयारी गरिरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*